site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआरएन इन्फ्रास्ट्रक्चरले ५.२६ प्रतिशत नगद लाभांश दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तपुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

गएको शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव कम्पनीको अबको साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

कम्पनीले लाभांश प्रयोजनका लागि यही मंसिर ५ गते बुक क्लोज गरेको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC