site stats
बाह्रखरी फोटो
जीपलाइनमा साइकलमै सररर
S.A.U
Agani Group
Global bank

पर्वतको कुश्मामा रहेको विश्वकै लामो सुपरम्यान शैलीको जीपलाइनमा पहिलोपटक साइकलबाट यात्रा गर्दै विश्व साइकलयात्री पोखराका अजित बराल । जीपलाइनमा साइकलवाट यात्रा गरेर विश्व कृतिमान कायम गरेको उनको दाबी छ । तस्बिर : रासस

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्