site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
केएल टावरमा मोबाइल मेगा मेला, बिग्रेको मोबाइल पनि साट्न सकिने
SkywellSkywell

काठमाडौं । चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अवसर पारेर गरिएको उक्त मोबाइलको मेगा मेलामा जस्तोसुकै बिग्रिएको मोबाइल फोन पनि एक्सचेन्ज गरिने जानकारी दिएको छ । 

मेलामा मोबाइल खरिदकर्तालाई हात खाली नजाने उपहार समेत राखिएको आयोजकको भनाइ छ । जसमा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र अर्कोले मलेसिया र सिंगापुरको टुर लक्की ड्रमार्फत पाउन सक्नेछन् । 

KFC Island Ad
NIC Asia

मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर विजय लामाले गरेका थिए । 

मोबाइल खरिदमा ६० प्रतिशतसम्म छुट दिइने आयोजकले बताएको छ । मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र  बिभिन्न एक्सेसरिज उपहार प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताएकी छिन् । मेला तिहारसम्म संचालन हुने छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro