site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
स्कुलबसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु
SkywellSkywell

काठमाडौं । स्कुलबसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ । काठमाडौंको लाजिम्पाटस्थित बेष्ट इल्मेन्ट्री मन्टेश्वरी स्कुलमा अध्ययनरत १३ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार स्कुलकै बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकैको रुखमा ठोक्किएर गम्भीर घाइते भएका थिए ।

Dabur Nepal
NIC Asia

घाइते बालकको उपचारका लागि तत्काल स्कुल व्यवस्थापनले त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको थियो । सोही क्रममा गएराति २ बजे मृत्यु भएको एसपी मैनालीले बताए ।

प्रहरीले बससहित बस चालक रोशन अधिकारीलाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान प्रहरी वृत दरबारमार्गबाट भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro