site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १०० पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या कम्तीमा १०० पुगेको छ ।

मोरबी नदीमाथि बनेको सस्पेन्सन ब्रिज भत्किँदा मृत्यु हुनेको संख्या १०० पुगेको हो । यो संख्या अझ बढ्न सक्ने भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गुजरात सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै, मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ । 

सो दुर्घटना हुनेबेला पुलमा ४०० जना रहेको बताइएको छ । करिब एक शताब्दी पुरानो पुल मर्मतपछि सञ्चालनमा आएको केही दिनमै यस्तो दुर्घटना भएको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement