site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दसैँपछि बहुसङ्ख्यक नेपालीले मनाउने चाड हो तिहार । पछिल्ला दिनहरूमा तिहारकै छेको छठ पनि देशभर मनाउन थालिएको छ । नेवार समुदायमा तिहारमै ‘ह्म पूजा’ पनि मनाइन्छ ।

यम पञ्चकमा सनातन धर्मावलम्बी नेपालीका साथै अरू धर्मावलम्बीले पनि काग, कुकुर। गाई, गोरु र भाइ पूजा गर्छन् । अर्थात्, तिहार पनि अब नेपालीको साझा पर्व बनिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै तिहारमै लक्ष्मीपूजा र दीपावली पनि हुन्छ । समग्रमा तिहारले पनि सांस्कृतिकरूप लिइसकेको छ । त्यसो त तिहारका नाममा खेलिने देउसी भैलोका साथै जुवाका समेत सबै समुदायको सहभागिता हुनेगरेको छ ।

लक्ष्मीपूजा गरिने भएकाले तिहारसँग समृद्धिको साइनो बढी गाँस्ने गरिएको छ । पछिल्ला दिन सम्पत्तिको भड्किलो प्रदर्शन पनि हुन थालेको देखिन्छ । 

Global Ime bank


जेहोस्, पञ्चक सुरु भएदेखि नै सबै उत्सवको मनःस्थितिमा हुन्छन् भने लक्ष्मीपूजापछि त सार्वजनिक बिदा नै हुन्छ । तराईमा त छठसम्मै उत्सवको वातावरण हुन्छ ।

तिहार मनाउन लागेका हाम्रा पाठक, शुभेच्छुक र सहकर्मी सबैलाई बाह्रखरीका तर्फबाट हार्दिक शुभकामना ! 
 

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC