site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोडभन्दा बढी रकम जम्मा
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोड ११ लाख ६७ हजार ९५ रुपैयाँ रकम जम्मा भएको छ ।

गत असोजमा अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशैभर ठूलो जनधनको क्षति गरेपछि सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

त्यसपछि कोषमा व्यक्ति, संघसंस्था र सरकारी निकायले रकम जम्मा गर्दै आएका छन् । अहिलेसम्म ९६ भन्दा बढी संघसंस्था तथा व्यक्तिले कोषमा रकम जम्मा गरेका छन् ।

०८१ असार मसान्तसम्म कोषमा एक अर्ब ५६ करोड ९८ लाख ९८ हजार ६८ रुपैयाँ रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro