site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बोश’का उपकरण नेपाली बजारमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा सार्वजनिक भएको छ ।

लक्ष्मी इलेक्ट्रो टेक प्रा.लिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा ‘बोश’ ब्रान्ड सार्वजनिक गरेको हो।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको कम्पनीले जनाएको छ ।

बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर भित्र्याएको छ । सबै उपकरण जर्मन प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ ।

Royal Enfield Island Ad

नेपालमा बोश ब्राण्ड भित्र्याउन पाउदाँ हर्षित भएको बिएसएच होम अप्लायन्सेको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक निरज बहलले बताए ।

बोशका हरेक उपकरणहरू राम्ररी डिजाइन गरिएका छ । यी उपकरणहरू उपभोक्ताको जीवनशैलीमा सुधार गर्ने उद्देश्यले प्रिमियम ढंगमा डिजाइन गरिएका कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro