site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
रुपन्देही २ का निर्वाचन अधिकृतमाथि गठबन्धनले उठायो गम्भीर प्रश्न
SkywellSkywell

काठमाडौं । रुपन्देही २ का निर्वाचत अधिकृतमाथि सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले गम्भीर आरोप लगाउँदै निर्णय सच्याउन र तालिका परिवर्तन गर्न माग गरेका छन् ।

कांग्रेसका प्रशुराम ढकाल, माओवादीक गोविन्द केसीलगायतका राजनीतिक दलका नेताहरुले निर्णय सच्याउन आग्रह गरेका छन् ।

Dabur Nepal
NIC Asia

“निर्वाचन आयोग कुनै संसदीय सुनुवाई समिति पनि होइन । जसबाट मुद्दा हालियो त्यो मुद्दा उच्च अदालतमा विचाराधीन रहेको बारे अदालतले पत्रसहित निर्वाचन आयोगलाई पठाएको पाइयो । निर्वाचन आयोग कतै राजनीतिक पूर्वाग्रही त होइन शंका लागेको छ । किनकि तपाईँ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएको हुँदा तपाईँले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्ने विषयमा हामी दलहरु विश्वस्त छैनौँ,” निवेदनमा भनिएको छ, “यदि तपाईँ निर्णय सच्याउने गर्नुभएन भने हामीले तपाईँले गर्ने क्रियाकलाप निगरानी गरेका छौँ भोलि हुने दुर्घटना पनि तपाइँकै जिम्मेवार हुनु हुनेछ । तसर्थ निर्णय सच्याउन र कार्यतालिका परिवर्तन गर्न पूर्ण आह्वान गर्दछौँ ।”

उक्त निर्वाचन क्षेत्रमा उदवीर नेपाली निर्वाचन अधिकृत रहेका छन् । उनी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको सचिवालयमा कार्यरत रहेको पाइएको छ । त्यहाँबाट उनी काजमा खटिएको एक नेताले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro