site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मकवानपुरमा बाढीपहिरोमा परी दुईजनाको मृत्यु
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढीपहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर  तथा  बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६, मागेनीका  ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

यस्तै, कैलाश गाउँपालिका–३, कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय