site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनकुटामा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धनकुटामा आफ्नै छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पाख्रिवास नगरपालिका–९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

घरायसी वादविवादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement