site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज चौँथो चरणको वार्ता जारी छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा. केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक संघबाट एकजना प्रतिनिधि सहभागी छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज पनि डा. केसीका मागमाथि बुँदागत छलफल चलिरहेको उनका प्रेस संयोजक प्रितम सुवेदीले जानकारी दिए । 

देशभरका सरकारी अस्पतालमा बेडअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने लगायतका सातबुँदे माग राख्दै डा. केसी १२ दिनदेखि आमरण अनशनमा रहेका छन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro