site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
विवेकशील साझाको प्रवक्तामा प्रकाशचन्द्र परियार
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी प्रकाशचन्द्र परियारले पाएका छन् । बिहीबार पार्टीले संस्थापक नेता परियारलाई पार्टी प्रवक्तामा नियुक्त गरेको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

नेता परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत हुन् । उनी सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा समेत सक्रिय छन् । उनी पूर्व पत्रकारसमेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro