राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता डा. सुरेन्द्र झाले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौँ नेपाली नागरिकता पाउनबाट वञ्जित भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेले नागरिकतासम्बन्धी विधेयकमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
एमालेले अध्यादेशमार्फत ल्याएको विषय अहिलेको नागरिकतासम्बन्धी विधेयकमा पनि भएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १५:१३
प्रतिक्रिया दिनुहोस्