अर्थ व्यवसाय
काठमाडौं । आईएमई मोटर्ससँगको सहकार्यमा अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ ।
मेला काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।
यस्तै, बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ ।
यो सुबिधा साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिने छ ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १३:१०
प्रतिक्रिया दिनुहोस्