site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसक्यो : सञ्चारमन्त्री कार्की
फाइल तस्बिर ।

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटमा दलहरूबीच करिब ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वाभाविक भएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति गरेर निर्वाचनमा जाने उनको भनाइ छ । 

उनले राजनीतिक स्थिरताबिना, देशको विकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने बताए ।

Global Ime bank

कार्कीले मुलुकको समृद्धिका लागि सबै गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय