site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सप्तकोशी सप्लायर्सले ल्यायो दसैँ अफर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सप्तकोशी सप्लायर्सले दसैँ अफर ल्याएको छ । चाडवाड अवसरमा कम्पनीले टाटा जेन्युन पार्ट्स एवं टाटा जेन्युन आयलमा विशेष छुटको अफर ल्याएको हो ।

उक्त अफरमा टाटा कमर्सियल गाडीका धनीले सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन् भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निःशुल्क पाउनेछन् । 

यसैगरी, क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, ब्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक वोधप्रसाद तिमिल्सिनाले बताए । a

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय