site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दसैँ टीकाको साइत सार्वजनिक गर्ने तयारी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गर्ने तयारी गरेको छ । समितिले चाडपर्वहरूको उत्तम साइत सार्वजनिक गर्ने गर्छ ।

समितिले यो वर्षको बडादसैँको टीका, महानवमी, महाअष्टमी, फूलपाती, घटस्थापनालगायत कार्यको साइत सार्वजनिक गर्ने तयारी गरेको हो । हरेक वर्ष दसैँ आउनु केही दिनअघि उत्तम साइत सार्वजनिक गर्ने गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार पर्सि (शुक्रबार)सम्म दसैँको शुभसाइत सार्वजनिक गर्ने तयारी छ ।

“निर्णयका लागि हामी बैठक बसिरहेका छौँ । आज पनि बैठक छ । भोलि पनि बैठक बस्नेछ । छलफल गरिरहेका छौँ,” ढुंगेलले बाह्रखरीसित भने, “आज, भोलि, पर्सिसम्म निर्णय हुनसक्छ । त्यसपछि साइत सार्वजनिक गर्छौँ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय