site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेलले ल्यायो दसैँ रिचार्ज बोनस अफर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दसैँको अवसरमा आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हरेक दिन एक सय वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने एनलसेलले जनाएको छ ।

यो अफर भदौ २८ गते (मंगलबार)देखि सञ्चालनमा आएको छ । उक्त अफरमा एनसेलका ग्राहकले एक सयको रिचार्ज गर्दा एक दिन मान्य रहने १० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्नछन् । यो बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् । बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

Agni Group
NIC Asia

यो अफर अन्तर्गत एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्छन् । प्राप्त बोनस रकम तीन दिनका लागि मान्य रहने एनसेलले जनाएको छ ।

एक दिनमा एकैपटक वा पटक–पटक गरी २०० वा सो भन्दा बढीको रिचार्ज गरेमा ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनका लागि मान्य कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu