site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जावा नेपालले ल्यायो दसैँ तिहार लक्षित अफर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जावा नेपालले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ९ प्रतिशतको ब्याजदरमा जावाको मोटरसाइकल किन्न सकिन्छ ।

साथै हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र ‘हेल्मेट’ पनि प्राप्त सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘इजि एक्सचेन्ज’ सुविधा दिँदै आएको छ ।

Agni Group
NIC Asia

फाइनान्सिङ पार्टनर ‘अग्नि हायर पर्चेज लिमिटेड’सँगको सहकार्यमा यो अफर ल्याएको हो ।

सजिलो फाइनान्सिङ र न्यूनतम ब्याजदरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ । जावा प्रोफेसनल राइडिङ ज्याकेट ४ वटै मौसमको लागि रहको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय