site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । संघीय संसद्को महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । बैठक सिंहदरबारमा बस्नेछ ।

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमाथि छलफलका क्रममा जबरासँग आजको बैठकमा पनि प्रश्नोत्तर हुनेछ ।

Dabur Nepal
NIC Asia

मध्यान्ह १२ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा समितिले जबरासँग आफूले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । 

जबरासँग समितिले अहिलेसम्म ११ वटा प्रश्नको मात्रै बयान लिएको छ । अझै ३२ वटा प्रश्न बाँकी रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu