site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’को विजेतालाई पुरस्कार हस्तान्तरण
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरे ।

सो अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले तीन लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बिमा तथा सडक कर र स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुटको व्यवस्था थियो । यस्तै बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एकजना विजेतालाई हुन्डाई आई २० जित्ने मौका पाएका थिए ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७० नम्बरका काठमाडौं निवासी लोकश बज्रचार्यले आई २० जितेका थिए । सो योजना २०७८ भाद्र २४ देखि कात्तिक ३० सम्म लागु गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement