देश
काठमाडौं । अवैध संरचना हटाउने अभियानमा रहेको काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका होर्डिङबोर्ड पनि हटाउने भएको छ ।
आजैदेखि होर्डिङबोर्ड हटाउन सुररु गरिने महानगरले जनाएको छ ।
बानेश्वर वा त्रिपुरेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिने महानगरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १४:४१
प्रतिक्रिया दिनुहोस्