site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एक वर्षमा ३४ युट्युब च्यानल कारबाहीमा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको छ ।

दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको काउन्सिलसको विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लोपटक आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।

सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने वीरगोर्खाली नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न साइबर ब्युरोलाई सिफारिस गरिएको काउन्सिलले जनाएको छ ।

Global Ime bank

press-bigyapti-2079-5-151661947117.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC