site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । धादिङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । 

गल्छी गाउँपालिका ७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्कुटर चालक स्थानीय १८ वर्षिय सविन रिजालको मृत्यु भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्कुटरमा पछाडि सवार २२ वर्षिय अमृत तामाङ घाइते भएका प्रहरीले जनाएको छ । रिजालको उपचारको क्रममा अम्बिभरोसा अस्पतालमा साँझ साढे ६ बजे मृत्यु भएको हो । तामाङलाई भने थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । 

हिजो साँझ सवा ६ बजे रिजालले चलाएको वाग्मती प्रदेश ०३ ०२ ०११ प ५३२७ नम्बरको स्कुटर र ग १ ख ३४३६ नम्बरको हाइस माइक्रो बस आपसमा ठोक्किएका थिए । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro