site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् ।

धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका मूर्ति, संस्कृति झल्काउने भेषभूष, गरगहना, मुकुण्डोसहित संग्रहालयको निर्माण गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचिन मुद्राहरु, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरु संग्रहालयको मुल आकर्षण रहेको छ ।

Royal Enfield Island Ad

 नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति विकास कोषलाई पुर्ननिर्मित पशुपति संग्रहाल महास्नान घर हस्तान्तरण गरेको छ । पशुपति संग्रहालय महास्थान घर परियोजनामा ५ करोड १४ लाख र पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको बैंकले जनाएको छ ।

उट्घाटन समारोहमा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे कोषको उच्च अधिकारी र कर्मचारीहरुको उपस्थिति थियो ।

तस्बिर : हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro