अर्थ व्यवसाय
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७८/०७९ मा शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति एक अर्ब २३ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै गत आवमा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष उक्त खाता तीन खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ घाटामा थियो ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ २०:२८
प्रतिक्रिया दिनुहोस्