site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको आक्रोश– राष्ट्रपतिलाई एमालेसँग जोडेर किन हेरियो ? 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेसँग जोडेर हेरिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्को बैठक सुरु हुनासाथ सभामुखसँग समय मागेर आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् । 

“राष्ट्रपतिलाई विवादमा तान्न खोजियो । एमालेसँग जोडेर हेरियो,” उनले भने, “मुलुकलाई कित्तामा बाँडेर नहेरौँ । राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेरिएको छ । अध्यादेशमा पुनर्विचार गर्ने व्यवस्था छैन । किन अध्यादेश र विधेयकलाई एक ठाउँमा जोडेर हेर्न चाहन्छौँ । पार्टी टुक्रा पार्ने अध्यादेश पनि राष्ट्रपतिले रोक्नुभएन । केपी ओलीले ल्याएको अध्यादेशसँग किन जोडेर हेरिएको छ ? आज विहे गरेर आयो, भोलिपल्टै नागरिकता दिने व्यवस्था हामी कोसँग बसेर सहमति गरेका छौँ ?”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement