site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थपिए ४५५ ‍कोरोना संक्रमित, दुईजनाको मृत्यु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चारहजार ८२९ वटा नमुना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ ।

आज ३०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro