site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियाको राजधानीमा आएको बाढीमा परी कम्तीमा ८ जनाको मृत्यु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा अविरल वर्षाले आएको बाढीका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

सोमबार राति परेको भारी वर्षाले सडकहरू डुबानमा परेका छन् । मेट्रो स्टेसनहरू बाढीमा डुबेका र सहर तथा छिमेकी प्रान्तहरूमा बिजुली बत्ती गएको बीबीसीले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोरियाको मौसम विज्ञानकाअनुसार केही क्षेत्रहरूमा ८० वर्षमा सबैभन्दा बढी वर्षा भएको छ । वर्षा अझै केही दिन जारी रहने मौसमविद्ले बताएका छन् ।

बाढीको पानी मेट्रोको सिँढीहरू बगिरहेको, पार्क गरिएका कारहरू डुबेको र मानिसहरूले घुँडा–अग्लो पानीमा सडक पार गरिरहेको तस्बिरहरू देख्न सकिन्छ । 

Royal Enfield Island Ad

स्थानीय रिपोर्टहरूकाअनुसार तीनजना बाढी पीडितहरू बन्जिहा भनेर चिनिने अर्ध–बेसमेन्ट अपार्टमेन्टमा बसिरहेका थिए । उद्धार अधिकारीहरूले सडकमा बाढीको पानी कम्मरसम्म पुगेकाले अपार्टमेन्टमा पुग्न नसकिएको बताएका छन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro