site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मंसिर ४ को निर्वाचनमा ४ लाख ७५ हजार मतदाता थपिने
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ४ लाख ७५ हजार मतदाता थपिने अनुमान गरिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म ४ लाख ४८ हजार थप भएका छन् । 

“हालसम्म ४ लाख ४८ हजार थपिएका छन् । बेलुकासम्म संख्या बढ्छ ।  अनलाइनमा इन्ट्री भएको दर्ता हुँदा भोलिसम्म पौने पाँच लाख पुग्ला,” उनले बाह्रखरीसँग भने । 

सरकारले आज निर्वाचनको मिति घोषणा गरेसँगै आजैबाट मतदाता नामावली संकलनको कार्य बन्द हुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu