site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिनियाँ नागरिकको अपहरण गरी एक करोड फिरौती माग्ने ६ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट एक चिनियाँ नागरिकको अपहरण गरी फरौती मागेको आरोपमा ६ जना पक्राउ परेका छन् । हिजो साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका सबै नेपाली नागरिक रहेको बताइएको छ । अपरहणपछि उनीहरुले एक करोड फिरौती मागेको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro