site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीभीएसले ल्यायो 'बबाल फाइनान्स अफर'
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ ‘बबाल फाइनान्स अफर' ल्याएको छ । जगदम्बा मोटर्सले आकर्षक सुविधासहितको योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले टभिएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमश: जुपिटरमा तीन हजार ९०८ रुपैयाँ,  एनटोर्क स्क्वायड एडिसनमा पाँच हजार २५४ रूपैयाँ र अपाचे आरटीआर २०० फोर भिमा ६ हजार ८२२ रूपैयाँमा खरिद गर्न सक्नेछन् ।

Agni Group
NIC Asia

त्यसैगरी, अपाचे आरटीआर २०० फोर भीको नगद खरिदमा ग्राहकले टीभीएस रेसिङ ज्याकेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कन गराउने टीभीएसले जानकारी दिएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले झन्झट मुक्त कागजात प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu