site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
महानगरका मेयरहरू भन्छन्– महानगरपालिकालाई छुट्टै ऐन बनाइदिनूस् 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आज संयुक्त घोषणापत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐनको आवश्यकता औंल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरिएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माण आवश्यक रहेको बताएका मेयरहरूले  महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका हुन् । 

संयुक्त घोषणा पत्रमा काठमाडौं, ललितपुर, चितवन, वीरगञ्ज, विराटनगर र पोखरा महानगरपालिकाका मेयरहरूले हस्ताक्षर गरेका छन् ।
No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !