site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छानबिन समितिको प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसद्मा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै ज्ञवालीले सत्ता पक्षका सांसदहरू करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन गर्ने सबै औजार प्रयोग गर्न सहमित नभएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ज्ञवालीले छानबिनका लागि अर्थमन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्ने बस्ने कर्मचारीको नामसमेत उपलब्ध नगराएको बताए । उनले वास्तविक प्रमाणहरू जुटाएर यथार्थ प्रतिवेदन ल्याउने योजना भएपनि सत्तापक्षका सांसदहरू एक मत नहुँदा वास्तविक प्रतिवेदन आउन नसकेको बताए ।

उनले अर्थ मन्त्रालयजस्तो स्थानमा सीसीटीभी फुटेज सुरक्षित नहुनुमा प्रशासनिक र राजनीतिक नेतृत्व नै चुकेको दाबी गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro