site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने बाटोमा बनाइएको कंक्रिट संरचना भत्काइयो
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने काठमाडौंको रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा बनाइएको कंक्रिटको संरचना भत्काइएको छ ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यलगायत स्थानीयले कंक्रिट संरचना बनाउने कामको विरोध गरेका थिए । संरचना भत्काउन उपत्यका विकास प्राधिकरणलाई वडा नम्बर २८ का वडाध्यक्ष भाइराम श्रेष्ठले पत्र पठाएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बाटोमा हिँड्ने पैदलयात्री र रथयात्रालाई असर गर्ने गरी बनाइएको संरचना हटाउनुपर्ने भन्दै स्थानीयले विरोध गरेका थिए ।

स्थानीय तहलाई नै जानकारी नदिएर बनाइएको संरचना वडाकै समन्वयमा भत्काइएको सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले जानकारी दिए ।

Royal Enfield Island Ad

“उहाँहरूले भोलिसम्म पूर्ण रूपमा भत्काउने भन्नुभएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro