site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोकमा भूकम्प : काठमाडौंसम्म हल्लायो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको धक्का मापन गरिएको छ ।

बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रविन्दु भएको ४.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसको धक्का काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । यो विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प हो ।

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro