site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बढ्यो सुनको मूल्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइबारको तुलनामा सोमबार चार सय रुपैयाँ बढेर सुनको मूल्य ९४ हजारमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य ९३ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेको छ । आज तोलामा १ हजार १६५ रुपैयाँ कायम गरेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा १ हजार १६० मा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्