राजनीति
काठमाडौं । नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उपसभामुखको उमेदवारी दर्ता गरेकी छन् । उनले बिहीबार संसद् सचिवालय पुगेर उमेदवारी दिएकी हुन् ।
उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्ता, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उमेदवारी दिएकी छन् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १२:५४
प्रतिक्रिया दिनुहोस्