राजनीति
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसद्मा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ ०५:५४
प्रतिक्रिया दिनुहोस्