site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा थपिए १२५ संक्रमित 

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का १२५ संक्रमित थपिएका छन् । काठमाडौंमा १००, भक्तपुरमा सात र ललितपुरमा १८ संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६९४ पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार पाँच छ । तीमध्ये ९८४ जना होम आइसोलेसनमा र २१ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेका मध्ये १२ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro