site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकैदिन थपिए २०६ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या एकहजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । तीन हजार १७५ वटा नमुना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । 

आज ४५ जना संक्रमणमुक्त भएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ९८४ जना होम आइसोलेसनमा र २१ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेका मध्ये १२ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro