site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको प्रश्न– शुक्रराज शास्त्रीलाई किन फाँसी दिइयो ? 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहिद शुक्रराज शास्त्रीलाई किन फाँसी दिइएको भन्दै प्रश्न गरेका छन् ।

मानवअधिकार एलाइन्स दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले वि.सं. १९९७ सालमा पर्चा बाँड्दैमा फाँसी दिइएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“शुक्रराजलाई किन फाँसी दिइयो ? त्यही लाइनमा उभ्याएर पहिलो सजाय सुनाउँदा शुक्रराजलाई सर्वस्वहरण गर्ने र मृत्युदण्ड दिने भनेर । जबकि, शुक्रराज शास्त्री आफैँ आजचाहिँ म छुट्छुहोला भन्ने ठानिरहनुभएको थियो । किनभने, छुट्नेबाहेक फैसला हुनु सम्भव नै हुने कुरा थिएन,” ओलीले भने ।

ओलीले सन्चो दिमाग भएकाले त्यस्तो फैसला सुनाउँछ भनेर कल्पना पनि गर्न नकिने बताए ।

मानवअधिकारको उल्लंघन गर्नेलाई कारबाही गरिनुपर्नेमा उनले जोड दिए ।

ओलीले आफूले कहिल्यै मानवअधिकारको उल्लंघन नगरेको समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro