देश
काठमाडौं । प्रतिनिधिसभा बैठकबाट औषधि ‘तेस्रो संशोधन विधेयक २०७९’ पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पादित औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित गर्न पेश गरेकाेमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा आज विधेयकको २ देखि ४ सम्मका दफामा दफावार छलफल भएकाे थियाे ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १३:४१
प्रतिक्रिया दिनुहोस्