देश
काठमाडौं । स्वास्थ्य सेवा विभागले पाँचौं तहबाट छैटौँ तहमा स्तरवृद्धि भएका ६६ जना कर्मचारीको स्तरवृद्धि बदर गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २८ गरेको सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णयअनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ ।
विभागले गत पुस २८ को निर्णयअनुसार ती कर्मचारीको स्तरवृद्धि गरेको थियो ।
यी हुन् स्तरवृद्धि बदर भएका कर्मचारीहरू
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्