site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाका राष्ट्रपति देश छोडेर भाग्दा भारतले दिनुपर्‍यो स्पष्टीकरण !
गोटाबाया राजपक्षे ।

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छोडेको विषयमा भारतीय पक्षले एक वक्तव्य जारी गरेको छ । श्रीलंकास्थित भारतीय उच्चायोगले ट्विटरमार्फत ‘स्पष्टीकरण’ दिएको हो ।

उच्चायोगले सञ्चारमाध्यममा आएको एउटा खबरको खण्डन गरेको छ । गोटाबाया र उनका भाइ एवं पूर्वअर्थमन्त्री बासिल राजपक्षेलाई श्रीलंकाबाट बाहिर पठाउन भारतले सहयोग गरेको भन्ने खबरको खण्डन गरिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उच्चायोगले आफ्नो वक्तव्यमा भारतले श्रीलंकाका नागरिकलाई समर्थन गर्ने पनि दोहोर्‍याएको बीबीसीले जनाएको छ ।

७३ वर्षीय राजपक्षे देश छोडेर भागेका छन् । उनी माल्दिभ्सको राजधानी माले पुगेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro