देश
![काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बोहरालाई](https://12khari.top/uploads/posts/bharat bohara1657103427.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोराको सरुवा भएको छ । गृह मन्त्रालयले उनीसहित अन्य एसएसपीको सरुवा गरेको ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास खनाल र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी सरुवाको सरुवा भएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी डीआईजीमा बढुवा भएपछि उनको स्थानमा बोहरालाई सरुवा गरिएको हो ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १६:१५
प्रतिक्रिया दिनुहोस्