site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हेटौँडामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । मकवानपुरको हेटौँडामा अनलाइनमार्फत जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा डेरा गरी बस्ने कुलदीप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निशान आचार्यलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १०८ थान मोबाइल, तीन थान ल्यापटप, पाँच थान कम्युटर र नगद एक लाख ४५ हजार ७५ रुपैयाँसहित पक्राउ गरेको हो ।

फरार कुलदीप पाठकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu