site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसमा अटो रिक्सा तथा टेम्पोमा एक हजार र सामुदायिक विद्यालयका सवारीमा ५० प्रतिशत कर छुट
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही सवारीमा कर घटाएको छ । बुधबार अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक विद्यालयले प्रयोग गर्ने सवारीमा ५० प्रतिशत कर छुट दिने व्यवस्था उल्लेख छ ।

सरकारले अटो रिक्सा र टेम्पोले तिर्नुपर्ने करमा पनि एक हजारका दरले घटाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सवारी साधन सरुवा सहमति दस्तुर लगाउने नीति सरकारले लिएको छ । यसका लागि सरकारले निर्धारण गरेको तौलभन्दा बढी ढुवानी गर्ने सवारी साधनलाई थप जरिबाना गर्ने व्यवस्था गरिने छ ।

यस्तै, ट्राफिक प्रहरीले उठाउने कर अगामी वर्षदेखि प्रदेश सञ्चित कोषमा स्थापना गरिने सरकारको नीति छ । यसका लागि संघीय सरकारसँग समन्वय गर्ने भनिएको छ । सरकारको कर तथा गैर कर लगाउने ०७६ एने प्रदेशसभामा विचाराधीन अवस्थामा छ । यो ऐनलाई पारित गरी कार्यान्वयनमा ल्याउने सरकारको लक्ष्य छ । ऐन कार्यान्वयन भएपछि प्रदेशमा राजस्वको दायरा बढ्ने अपेक्षा गरिएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro