site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘पानीफोटो’को डाइनामिक मोसन पोस्टर रिलिज
SkywellSkywell

काठमाडौं । चलचित्र ‘पानीफोटो’को फर्स्टलुक सार्वजनिक भएको छ । बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा भन्ने चलचित्र पानीफोटोको फर्स्टलुक सार्वजनिको गरिएको हो । 

कलाकार/लेखक खगेन्द्र लामिछानेको यो पहिलो चलचित्र निर्देशन हो । चलचित्र ‘पानीफोटो’का निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् ।

Dabur Nepal
NIC Asia

चलचित्रमा, अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्दि तामांग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्यामकुमार खड्कालगायत कलाकारले अभिनय छ । 

चलचित्र ०७९ साउन १३ गतेदेखि प्रदर्शन हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu